३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar संघर्षका सात बर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

यौनकर्मीको भाउमा चर्को वृद्धि, २ घण्टाको १६ हजार

यौनकर्मीको भाउमा चर्को वृद्धि, २ घण्टाको १६ हजार
अ+ अ-

एजेन्सी । मुद्रास्फिति उच्च दरमा बढेपछि महिला यौनकर्मीहरुले आफ्नो भाउ उच्च बढाएका छन् ।
यौनकर्मीले यसरी भाउ एक्कासी बढाएपछि रुसमा यौनकर्मका लागि वेश्यालय धाउने ग्राहकहरु मर्कामा परेका छन् । रुसी मुद्रा रुबलको तिब्र रुपमा अवमूल्यन भए पछि त्यसको प्रत्यक्ष असर त्यहाँको यौन व्यवसायमा परेको हो ।
रुसको मुरमान्स्कमा रहेका वेश्यालयहरुमा काम गर्ने यौनकर्मीहरुले मुद्रास्पिmति बढ्दा जिविका महंगो भएको भन्दै आफ्नो भाउ ४० प्रतिशत सम्म बढाएका छन् । यसअघि य्राहकले यौनकर्मीसँग २ घण्टा बिताउँदा बढिमा ७ हजार रुबल्स सम्म तिर्नुपर्नेमा अब भाउवृद्धि हुँदा २ घण्टाको १६ हजार भन्दा बढि तिर्नुपर्ने भएको छ ।
वेश्यालयहरु आफैले मूल्य वृद्धिको जानकारी दिएर ग्राहकबाट बढि पैसा उठाउने र सोही बमोजिम आफ्ना यौनकर्मी महिला कर्मचारीलाई तलब दिने व्यवस्था गरिएको छ ।
स्थानीय एक वेश्यालय संचालकले भने, ‘हामीले भाउ घटाउने प्रयास गरिरहेका छौँ तर दैनिकी निकै महंगो हुँदै गइरहेको छ र केटीहरुले घाटामा काम गर्न मान्दैनन् ।’ रुसले युक्रेनमाथि हस्तक्षेप गरेको विरुद्धमा पश्चिमा मुलुकहरुले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएसँगै रुसको मुद्रा रुवेलको अवमूल्यन तिब्र रुपमा बढिरहेको छ ।
रुबल डलर तथा युरोको तुलनामा निकै कमजोर बनिरहेको छ । मंगलबार १ डलर बराबर ५३ रुबल तथा १ युरो बराबर ६६ रुबेल पुगेको थियो । रुबल कमजोर हुने क्रम रोकिएको छैन । रुसी अर्थतन्त्र कमजोर बन्दै गएको र दैनिक महंगीको मारमा पर्दै गएको उदाहरणको रुपमा यौनकर्मीको भाउ बढेको बताइएको छ । भाउ महङ्गीएपछि राष्ट्रपति भ्लादिमिर पुटिनमाथि खरो टिप्पणी भैरहेको छ ।