३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar संघर्षका सात बर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

सगरमाथा इन्स्योरेन्सको १५ प्रतिशत बोनस

सगरमाथा इन्स्योरेन्सको १५ प्रतिशत बोनस
अ+ अ-

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको १८ औं साधारणसभाले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । गत बुधबार भएको उक्त साधारणसभाले बोनस सेयरको लागि लाग्ने कर प्रयोजनार्थ ०.७९ प्रतिशत खुद नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ । साधारणसभामा कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले प्रस्तुत गरेको गत आवको विवरण अनुसार गत आर्थिक वर्षमा कम्पनीले अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले व्यवसया वृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आ.वमा ९७ करोड १७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो । उक्त समयमा कम्पनीले २० करोड ३१ लाख रुपैया खुद नाफा गरेको जनाएको छ । कम्पनीले भूकम्पपछिमात्रै एक खर्ब एक करोड रुपैयाँ प्र्रिमियम संकलन गरेको जनाएकजो छ । कम्पनीको कूल लगानी एकसय २५ करोड रुपैयाँ पुगेको साधारणसभामा जानकारी दिइयो । कम्पनीले भूकम्पपछि २७ सय दावी परेकामा ६ सय तीन दावीमा १२ करोड १० लाख भुक्तानी गरेको जनाएको छ । कम्पनीले पेश्कीस्वरुप नौ करोड ६२ लाख रुपैयाँ पनि दिइसकेको जनाएको छ । कम्पनीले प्रधान कार्यालय बाहेक २५ वटा शाखा तथा उपशाखाबाट बीमा सेवा प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर बस्न्यातले जानकारी दिए । एन.सुवेदीबाट