२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप भारतले जित्याे, बंगलादेश फेरि पराजित



अ+ अ-

काठमाडाैं – दुबइमा शुक्रबार सम्पन्न एसिया कप क्रिकेटकाे उपाधि भारतले ३ विकेटले जितेकाे छ ।

पहिले ब्याटिङ गरेर राम्राे अाधार तयार गरेकाे बंगलादेश एकाएक २२२ रनकाे झिनाे स्काेरमा समेटिएकाे थियाे । फाइनलमा बंगलादेशका लिटाेन दासले बनाएकाे सतक पनि काम लागेन । अाउट हुनुअघि उनले १२१ रनकाे महत्वपूर्ण याेगदान गरेका थिए ।

तर अन्य ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्केका थिए । बंगलादेशका ८ जना ब्याट्सम्यानले दाेहाेराे रन समेत बनाएका थिएनन् ।

जवाफमा भारतले निर्धारित लक्ष्य ७ विकेट गुमाएर पुरा गरेकाे थियाे ।

भारतका लागि कप्तान राेहित शर्माले सर्वाधिक ४८ रन बनाएका थिए ।

प्रतियाेगितामा म्यान अफ द म्याचकाे उपाधि लिटाेन दासले पाएका थिए भने सिरिजका खेलाडीकाे पुरस्कार भारतका शिखर धवनले पाए ।