२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-वेस्ट इन्डिज टेस्टः भारतकाे सुदृढ प्रदर्शन



अ+ अ-

भारतकाे हैदराबादमा शुक्रबार सुरू भएकाे दाेस्राे तथा अन्तिम टेस्ट क्रिकेटमा भारतकाे पकड बलियाे भएकाे छ । टस जितेर पहिले ब्याटिङ राेजेकाे वेस्ट इन्डिजले २९७ रनमा सात विकेट गुमाएकाे छ । क्रिजमा राेस्टन चेज ९८ रन बनाएर खेल्दैछन् । कप्तान जेसन हाेल्डर ५२ रन बनाएर अाउट भइसकेका छन् ।

भारतका लागि कुलदीप यादव र उमेश यादवले तीन तीन विकेट लिएका थिए ।

पहिलाे टेस्टमा पनि वेस्ट इन्डिज इनिङले पराजित भएकाे थियाे ।