२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूला टिमकाे प्रभावशाली जित, राेचक बन्दै लिग खेलहरू



अ+ अ-

याे साता युराेपका महारथी टिमहरूले अाअाफ्ना खेल जितेका छन् ।

प्रिमियर लिग

इङल्यान्डकाे प्रिमियर लिगमा लिभरपुलले कार्डिफ सिटीलाइ पराजित गरी पहिलाे स्थानमा उक्लेकाे छ । चेल्सीले बर्नलीलाइ ४ गाेल ठाेकेर दाेस्राे स्थानमा उक्लेकाे छ । अर्काेतर्फ जाेसे माउरिन्हाेकाे म्यान्चेस्टर युनाइटेडले पनि अाइतबार रातिकाे खेलमा एभर्टनलाइ २ गाेल गरेर अाठाैं स्थानमा उक्लेकाे छ ।

साेमबार राति तेस्राे स्थानमा रहेकाे म्यान्चेस्टर सिटी टाेटेनह्यामसँग खेल्दैछ । याे खेल जितेमा सिटी पुनः पहिलाे स्थानमा पुग्नेछ । गएरातिकाे अर्काे खेलमा अार्सनललाइ क्रिस्टल प्यालेसले दुइ दुइ गाेलकाे बराबरीमा राेकेकाे छ ।

स्पेनिस लिग

स्पेनिस लिगकाे यस सिजनमा कमजाेर देखिएकाे रियल म्याड्रिड बार्सिलाेनासँग नराम्राेसँग पराजित भयाे । बार्सिलाेनाका लागि अाइतबारकाे खेलमा लुइस सुवारेजले ह्याट्रिक गरेका थिए । याे पराजयसँगै गत वर्षकाे लिग बिजेता रियल नवाैं स्थानमा झरेकाे छ ।