२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीकाे शीर्ष स्थान कायमै, म्यान्यू फेरि पराजित



अ+ अ-

इङलिस प्रिमियर लिगमा याे साताका खेलहरूमा शीर्ष पाँच टिमकाे अग्रता कायमै छ । १२ राउन्डका खेल सकिँदा म्यान्चेस्टर सिटी, लिभरपुल, अार्सनल र टाेटेनह्यामले प्रभावशाली जित हासिल गरेर शीर्ष पाँच टीममा परेका छन् । यस सिजनमा निकै उतारचढाव व्यहाेरेकाे म्यान्चेस्टर युनाइटेड भने अाइतबार राति सिटीसँग ३-१ गाेल अन्तरले पराजित भयाे ।

लिगकाे २०७५ कात्तिक २६ गतेसम्मको अंक तालिका निम्न अनुसार छ ।

[table id=2 /]