१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकले नगद लाभान्स दिने



अ+ अ-

काठमाडौँ, १३ मङ्सिरः सनराइज बैङ्क लिमिटेडले शेयरधनीलाई आर्थिक वर्ष २०७४-७५ को मुनाफाबाट नगद लाभान्स वितरण गर्ने निर्णय गरेको छ ।

बैङ्कको सञ्चालक समितिको आज बसेको बैठकले शेयरधनीलाई रु ९३ करोड ७५ लाख ४३ हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभान्स नेपाल राष्ट्र बैङ्क तथा बैङ्कको आगामी साधारण सभाबाट स्वीकृत भएपश्चात् वितरण गरिनेछ ।

बैङ्कले नगद लाभान्सका लागि योग्य रहेका शेयरधनीलाई नगद लाभान्समा लाग्ने कर कट्टा गरी रकम प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।