१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिव पन्चायन टोल विकास संस्था सूचिकृत



अ+ अ-

भरतपुर महानगरपालिका वडा नं ४ लाई वातावरणमैत्री वडा निर्माण कार्यका साथै सफा, सुन्दर र सभ्य बनाउन हाल सम्म ३९ वटा टोल विकास संस्था गठन भईसकेतापनि हाल स्थानीय जनप्रतिनिधि वहाल भईसकेपछि र महानगरपालिकाको स्मार्ट सिटीको योजना अनुरुप टोललाई व्यवस्थित गर्न कम्तिमा १०० घरधुरी समेटी महानगरपालिकाको निर्देशानुसारको सवै मापदण्ड पुरा गरी सूचिकृत भएको शिव पन्चायन टोल विकास संस्थालाई संस्था सूचिकृत प्रमाणपत्र प्रदान गर्ने क्रममा वडा अध्यक्ष हरिप्रसाद आचार्य ज्यू।

गीता शर्माको फेसवुकवाल वाट