१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिव पन्चायन टोल विकास संस्था सूचिकृत



अ+ अ-

भरतपुर महानगरपालिका वडा नं ४ लाई वातावरणमैत्री वडा निर्माण कार्यका साथै सफा, सुन्दर र सभ्य बनाउन हाल सम्म ३९ वटा टोल विकास संस्था गठन भईसकेतापनि हाल स्थानीय जनप्रतिनिधि वहाल भईसकेपछि र महानगरपालिकाको स्मार्ट सिटीको योजना अनुरुप टोललाई व्यवस्थित गर्न कम्तिमा १०० घरधुरी समेटी महानगरपालिकाको निर्देशानुसारको सवै मापदण्ड पुरा गरी सूचिकृत भएको शिव पन्चायन टोल विकास संस्थालाई संस्था सूचिकृत प्रमाणपत्र प्रदान गर्ने क्रममा वडा अध्यक्ष हरिप्रसाद आचार्य ज्यू।

गीता शर्माको फेसवुकवाल वाट