३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-अस्ट्रेलिया दाेस्राे टेस्टः अस्ट्रेलियाले टस जित्याे, पहिले ब्याटिङ गर्ने



अ+ अ-

काठमाडाैं । भारत र अस्ट्रेलियाबीचकाे दाेस्राे टेस्ट क्रिकेट शुक्रबार पर्थमा हुँदैछ । घाँस मिश्रित पिचमा टस जिती अस्ट्रेलियाले पहिले ब्याटिङ गर्ने निर्णय गरेकाे छ । यसअघि एडीलेडमा पहिलाे टेस्ट जितेकाे भारतकाे मनाेबल उच्च छ ।

कप्तान टीम पेनकाे नेतृत्वमा रहेकाे अस्ट्रेलियाका अन्य खेलाडीहरूमा अाराेन फिन्च, ह्यारिस, उस्मान खवाजा, सन मार्स, ह्यान्ड्सकब, ट्राभिस हेड, स्टार्क, कमिन्स, नाथन लायन र हेजलवुड छन् ।

त्यस्तै विराट काेहलीकाे कप्तानीमा रहेकाे भारतीय टीममा केएल राहुल, मुरली विजय, चेतेश्वर पुजारा, अजिन्क राहाणे, जी बिहारी, रिसभ पन्त, इसान्त शर्मा, माेहम्मद सामी, उमेश यादव र बुमराह छन् ।