१० भाद्र २०८३, बुधबार
,
Latest
पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने मन्त्रिपरिषद् बैठक : जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापार प्रबर्दंनको लागि सेलकथ अनलाइन कम्पनि संचालनमा



अ+ अ-

काठमाडौ । साना र स्थानीय व्यापार प्रबर्दंनको लागि सेलकथ नामक अनलाइन कम्पनि संचालनमा आउने भएको छ।

काठमाण्डौमा मुख्य कार्यालय रहने गरि संचालनमा आउने उक्त्त कम्पनिले वेबसाइट र एप्लिकेशन संचालनमा ल्याउने भएको हो । जसले ठुला व्यापरहरुले स-साना व्यापारलाई ओझेलमा पारिरहेको वेला स-साना व्यापरहरुको प्रवर्धनमा सहयोग पुर्याउने कम्पनीका प्रवन्ध निर्देशक सज्जन थपलियाले बताउनुभयो।

यस अनलाइन मार्फत ग्राहकहरुले सजिलै समान खरिद बिक्रि गर्न सक्नेछन सेलकथले स-साना सामानहरुको व्यापारमा टेवा पुर्याउनुको साथै नेपालमा उत्पादित सामानहरु अन्तरास्ट्रियकारण गर्न सहयोग पुग्ने थपलियाको विस्वास रहेको छ।

सेलकथको वेबसाइट र एप्लिकेशन १ जनवरी २०१९ मा लन्चहुने संचालक थपलियाले जानकारी दिए । गुगलको प्लेस्टोरमा गएर एप्लिकेशन डाउनलोड गरि त्यहाँबाट समान खरिद बिक्रि गर्न सकिनेछ भने वेबसाइट मार्फत व्यापार गर्न चहानेहरुले सेलकथको वेबसाइटमा गएर आइडी पासवोर्ड लगइन गर्न पर्नेछ साथै यसको माध्यम बाट सजिलै घरमा बसेर पैसा कमाउन सक्ने संचालकहरुको भनाइ छ।

निकट भविष्यमानै सेलकथलाई भारत र चिन सम्म पुर्याउने संचालकहरुको लक्ष्य रहेको छ।

 




भर्खरै