बिहिवार बेलुकी तल्लो फेदीमा बास बसियो । हिजो बिहान ४ बजेदेखि यात्रा सुरु भो । अढाई घन्टामा पाथीभरा मन्दिर पुगियो । प्रकृतिलाई सकेसम्म नजिकबाट छुने प्रयास गरियो । हिजो बिहान १० बजे माथिल्लो फेदीबाट शुरु भएको यात्रा राती ९।३० बजे झापाको बिर्तामोडमा आइपुग्यो । आज भद्रपुरबाट काठमाडौं आइयो । प्रमाण स्वरुप केहि तस्वीरहरु…..
हामी माथीका तस्बिरहरु यशोदा तिम्सिनाको फेसबुक वालबाट लिएका हौ ।