६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकाश श्रेष्ठ र साराको रोमान्स



अ+ अ-

काठमाण्डौ । चर्चित गायक शिव परियारको आवाजमा सजिएको गीतले सधै बजार तताउने गर्छ । यसपटक पनि उनै गायककोे बजारमा आएको अर्को गिले बजारमा चर्चा बटुलिरहेको छ । नायक आकाश श्रेष्ठ र नायिका सारा सिरपालीको रोमान्सले भरिएको गीत रात पनि दिन हुन्थ्यो, जीवन स्वर्ग झै लाग्थ्यो बोलको गीतले बजारमा चर्चा पाउन थालेको छ । उक्त गितलाई गीतकार दुर्गाप्रधानले लेखेकी हुन् भने अहिलेका व्यास्त संगीतकार बिनोद पछाईले संगीत भरेका हुन् । दुर्गा प्रधानको पहिलो एल्वम वन्ली फर यु को यो गीतलाई अहिले युटुबमा धेरैले मनपराएका छन् । यस गीतको भिडियो लाई निर्देशक निशान कास्यपले निर्देशन गरेका हुन् भने बिकास दाहालले सम्पादन गरेका हुन् । स्रोताहरुबाट राम्रो सुझब सल्लाह पाइरहेको गितको शब्द, स्वर, संगीत अनि भिडियोको राम्रो मानिएको छ । संगीतकार पछाईले पनि यस गीतमा आफुले धेरै मेहेनत गरेको बताएका छन् । नवनारी मिडियाको आफ्नै च्यानलमार्फत बजारमा आएको भिडियो, छोटो समयमा धेरै दर्शकले हेरिसकेका छन् । https://www.youtube.com/watch?v=JP56EL_k03A&fbclid=IwAR1K5rt8nEjPnoopNr2bClS4db26NuTkERBcnw7QRLbSgTliX0eoYshvtEE