२२ आश्विन २०८१, मंगलवार
,
Latest
पशुपति गौशाला धर्मशाला खाली गर्न महानगरपालिकाको माइकिङ जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छः गृहमन्त्री लेखक सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाई समारोह २०८१ को अन्तिम तयारी- फोटो फिचर सामान्य बन्दै हवाई उडान विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छः प्रधानमन्त्री राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने उपत्यकामा पुनः मेलम्चीको पानी वितरण शुरु राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने दसैँतिहारका अवसरमा अल्फा बिटाको सुभकामना आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकाश श्रेष्ठ र साराको रोमान्स



अ+ अ-

काठमाण्डौ । चर्चित गायक शिव परियारको आवाजमा सजिएको गीतले सधै बजार तताउने गर्छ । यसपटक पनि उनै गायककोे बजारमा आएको अर्को गिले बजारमा चर्चा बटुलिरहेको छ । नायक आकाश श्रेष्ठ र नायिका सारा सिरपालीको रोमान्सले भरिएको गीत रात पनि दिन हुन्थ्यो, जीवन स्वर्ग झै लाग्थ्यो बोलको गीतले बजारमा चर्चा पाउन थालेको छ । उक्त गितलाई गीतकार दुर्गाप्रधानले लेखेकी हुन् भने अहिलेका व्यास्त संगीतकार बिनोद पछाईले संगीत भरेका हुन् । दुर्गा प्रधानको पहिलो एल्वम वन्ली फर यु को यो गीतलाई अहिले युटुबमा धेरैले मनपराएका छन् । यस गीतको भिडियो लाई निर्देशक निशान कास्यपले निर्देशन गरेका हुन् भने बिकास दाहालले सम्पादन गरेका हुन् । स्रोताहरुबाट राम्रो सुझब सल्लाह पाइरहेको गितको शब्द, स्वर, संगीत अनि भिडियोको राम्रो मानिएको छ । संगीतकार पछाईले पनि यस गीतमा आफुले धेरै मेहेनत गरेको बताएका छन् । नवनारी मिडियाको आफ्नै च्यानलमार्फत बजारमा आएको भिडियो, छोटो समयमा धेरै दर्शकले हेरिसकेका छन् । https://www.youtube.com/watch?v=JP56EL_k03A&fbclid=IwAR1K5rt8nEjPnoopNr2bClS4db26NuTkERBcnw7QRLbSgTliX0eoYshvtEE