१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमा पुनको ‘तिम्रो सिउँदो’ बोलको दोहोरी गीत सार्वजनिक (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रतिभा म्युजिक प्रा.लीको प्रस्तुतिमा लोक दोहोरी गायिका भिमा पुनको ‘तिम्रो सिउँदो’ बोलको दोहोरी गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ ।

भर्खरै युटुबमार्फत सार्बजनिक गरिएको यस गीतमा लय तथा शब्द गोपाल डागी र कृष्ण शर्माको रहेको छ । भने उक्त गीतमा भिमा पुन र कृष्ण शर्माको आवाज रहेको छ ।

यस गीतमा मायाप्रेमका कुराहरूलाई निकै मर्म स्पर्सी तवरले व्यक्त गरिएको छ । यस गीतको म्युजिक भिडियोमा मोडेल एरिका केसी,प्रदीप ओझा, निरु र बिर्खको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

भिडियो यस्तो छ…………….

https://youtu.be/Zbt4OqgZ2Tk