१४ भाद्र २०८३, आईतवार
,
Latest
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस जितेर फिल्डिङ रोज्यो, जोराको डेब्यू म्याच



अ+ अ-

काठमाडौं । यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

केहीबेरमा यूएईले ब्याटिङ थाल्नेछ । आज नेपाली टोलीमा एक सदस्य परिर्वतन भएको छ । टिममा सन्दीप जोरा आएका छन् । उनको सिरियर टिममा डेब्यू म्याच हो ।

पवन सरार्फलाई ड्रप गरिएको छ । उनले सुरुवाती दुई खेलमा मौका पाएका थिए ।