१५ भाद्र २०८३, सोमबार
,
Latest
अत्यावश्यकबाहेक हेलिकोप्टर उद्धार नमाग्न सरकारको आग्रह बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङपीडित परिवारको बिचल्ली



अ+ अ-

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–११ चनौटेका चट्याङपीडित दुई परिवारको बिचल्ली भएको छ ।

गत शनिबार चट्याङ परेर स्थानीयवासी दिलबहादुर डिम्डोङ र बुद्धिमान जिम्बाको घर नष्ट हुँदा बिचल्ली भएको हो । धनमाल, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएपछि उनीहरुलाई बस्न र खान सकस परेको छ । दुवै घर जल्दा रु ११ लाखभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । पीडित परिवारलाई हालसम्म राहत उपलब्ध हुन सकेको छैन ।