२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकारको ५० लाख लागतमा लोकतान्त्रिक उद्यान पार्क बन्दै, अपुग रकम विद्यालयबाट उठाइने



अ+ अ-

काठमाडौँ । प्रदेश नम्बर ३ सरकारले ५० लाख रुपैयाँको लागतमा लोकतान्त्रिक उद्यान पार्क निर्माणको कार्य थालेको छ ।

उक्त पार्क काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित खर्क चौरमा निर्माण गरिन लागिएको हो । वडाध्यक्ष अमृत थापाका अनुसार सरकारले ५० लाख र बाँकी रकम स्थानीय संघसंस्था तथा विद्यालयबाट उठाइने योजना रहेको छ ।

सार्वजनिक जग्गाको उपयोग गर्दै प्रत्येक वडामा एउटा पार्क निर्माण गर्ने कार्यक्रमअन्तर्गत उक्त पार्कको निर्माण शुरु गरिएको थापाले बताए ।