२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै पार्टी भजन मण्डली भइरहेको बेला केपी सरकार विरुद्ध बिरोध गर भन्ने कुरामा कुनै तुक छैन



अ+ अ-

काठमाडौँ । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिधानको खिल्ली उडाएको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै काफ्लेले भने,’ देउवाले काँग्रेसको बिधानको धज्जी उडाउँदै नेबिसंघको वर्तमान अवस्था निम्ताएको बताएका हुन् ।’ ‘आफ्नै पार्र्टीले आफुले नै बनाएको बिधानको खिल्ली उडाइरहेको बेला वर्तमान सरकारले संबिधानको खिल्ली उडायो भनेर बिरोध गर भनेर आदेश दिनुमा कुनै तुक छैन्’ उनले भने ।

पार्टी नेतृत्वबाट नेविसंघ बिघटन गर्नु, नैनसिंह महरले राजनीमा दिनु , संघलाई गुमराहमा राख्नु, भजन मण्डली गठन गर्नुले काँग्रेस लोकतन्त्रको उपहास गरेको उनले बताए ।


उनले ३२ बर्ष मुनिको तदर्थ समिति बनाएर छ महिना पछि नेबिसंघको महाधिबेशन सक्षम रहेपनि पार्टी अझै टिके प्रथालाई निरन्तरता दिन लागि परेको बताए ।