१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झ्यालाबाट यौन दुर्ब्यबहार गरेको आरोपमा एकजना पक्राउ



अ+ अ-

डोटी । १५ वर्षीया किशोरीलाई घरमा एक्लै भएको मौका छोपी यौन दुर्ब्यबहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोरायल गाउँपालिका–४ का ४८ वर्षीय खडकबहादुर मगर रहेका छन् ।

सोमबार राति करिब १० बजेको समयमा खडकबहादुरले घरको झ्यालाट दुर्ब्यबहार गरेको पीडित किशोरीले बयान दिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालबहादुर धामीले जानकारी दिए ।

किशोरीले मंगलबार इलाका प्रहरी कार्यालय जोरायलमा जाहेरी दिएपछि खडकबहादुरलाई पक्राउ गरि मुद्दा चलाइएको डीएसपी धामीले जानकारी दिए ।