१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ नेकपाका विद्यार्थी संगठनद्धारा त्रिवि उपकुलपतिको कार्यालय घेराउ



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरेको छ ।

अखिल र अखिल (क्रान्तिकारी)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माग गर्दै संयुक्तरुपमा सोमबार नाराबाजीसहित कार्यालय घेराउ गरेका हुन् ।

स्ववियु पदाधिकारीको यहि हैसियतमा चैत्र १४ पछि भेट नहुँने अनेरास्ववियुका केन्द्रीय सचिव आरसी लामिछानेले बताएका छन् । उनले चुनाव गराएर आए नयाँ आउँछन। यदि त्यसो गरिएन भने उपकुलपतिले राजीनामा दिनुपर्ने जनाएका छन्