१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको नारा : ‘न्याम्स’ पदाधिकारी नियुक्तिको फण्डा, मिल्न सकेन अंशवण्डा



अ+ अ-

काठमाडौँ । ‘न्याम्स’ पदाधिकारी नियुक्तिको फण्डा, मिल्न सकेन अंशवण्डा लेखिएको प्ले कार्ड सहित वीर अस्पतालको परिसरमा सोमबार पनि एक घण्टा धर्ना दिएका छन् ।

आधिकारिक कर्मचारी युनियनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) पदाधिकारीविहीन भएको १९५ दिन भइसक्दा पनि नियुक्ति नगरिएको भन्दै सोमबार दिउँसो एक बजेदेखि दुई बजेसम्म अस्पताल परिसरमा धर्ना दिएका छन् ।

धर्ना कार्यक्रम आयोजना भएको आज छैटौ दिन हो । धर्ना कार्यक्रममा अस्पतालका करिब दुई सय १० कर्मचारी सहभागी छन् ।