१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीपीएल : काठमाडौँद्वारा अत्तरियालाई ७६ रनको लक्ष्य पेश



अ+ अ-

काठमाडौँ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटअन्तर्ग लिग राउण्डको अन्तिम खेलमा काठमाडौं गोल्डेन्सले सीवाईसी अत्तरियालाई ७६ रनको लक्ष्य पेश गरेको छ ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ७५ रन मात्रै बनाउन सक्यो । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३२ रन बनाए भने अन्य ब्याट्सम्यानलेआशा लाग्दो रन जोड्न सकेनन् ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । उनले २ ओभर बलिङ गर्दै चार रन मात्र खर्चेर तीन विकेट लिएका हुन् ।

यी दुबै टिम प्लेअफमा पुगिसकेको टिम हो । त्यस्तै, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड पनि प्ले अफमा पुगेका छन् ।