१५ भाद्र २०८३, सोमबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधवार वर्षा हुने



अ+ अ-

काठमाडौँ । मौसमी वायुको प्रभाव आगामी बुधवारसम्म जारी रहने भएको छ ।

मंगलबार पुनः वायुको प्रभाव दोहोरिने भएकाले बुधवार देशैभरी हल्का र मध्यमस्तरको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् ।

उनका अनुसार,मंगलबार रातीदेखि देशैभरीको मौसम बदलिने पूर्वानुमान गरिएको छ । पश्चिमी वायुको प्रभावले बुधवार फेरी धेरै ठाउँमा हल्का र मध्यम वर्षा हुनेछ।