२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार ऋषि धमलाको कार दुर्घटना



अ+ अ-

काठमाडौं । पत्रकार ऋषि धमला कार दुर्घटनामा परेको छन । लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय जाने क्रममा दुर्घटना भएको हो ।

बिहान करीव साढे पाँच बजे विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल धमलाको कारमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक घाइते हुनुका साथै धमलाका गाडीका चालक गम्भीर घाइते भएका छन् । चालकलाई अस्पताल भर्ना गरिएको छ ।