१६ भाद्र २०८३, मंगलवार
,
Latest
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले हावाहुरी प्रभावितहरुका लागि दुई दिनको तलब सहयोग गर्ने



अ+ अ-

काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसका संघीय संसदहरुले बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि दुई दिनको तलब सहयोग गर्ने भएका छन् ।

कांग्रेस संसदीय दलले संघीय सांसदका दुई दिनको तलब सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

यसअघि सत्तारुढ नेकपाका सांसदहरुले एक दिनको तलब र राजपाले पाँच लाख सहायोग गर्ने बताइसकेको छ ।