७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काली टेष्ट क्रिकेटका कप्तान दिमुथ करुणरत्नेले प्रहरीसँग माफि मागे



अ+ अ-

कोलम्बो । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा पक्राउ परेका श्रीलङ्काको टेष्ट क्रिकेट टिमका कप्तान दिमुथ करुणरत्नेले प्रहरीसँग माफि मागेका छन् ।

गत आइतबार मापसे गरेर उनको गाडीले एक तीन पाङ्ग्रे सवारीलाई ठक्कर दिएको थियो । जसबाट तीन पाङ्ग्रे सवारी चालक घाइते भएका थिए। अहिले चालकको स्थिति सामान्य रहेको छ । सोमबार उनलाई अदालत बोलाइएको थियो ।

घटनापछि करुणरत्नेको सवारी चालक अनुमतीपत्र रद्ध गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

अहिले उनी जमानतमा रिहा भएका छन् ।