१६ भाद्र २०८३, मंगलवार
,
Latest
विपद् प्रतिकार्य र उद्धारमा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय छः गृहमन्त्री गुरुङ रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन… भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : राजस्थान र बेंग्लोर आमने सामने हुँदै



अ+ अ-

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोर आमने सामने हुँदैछन् ।

राजस्थानको घरेलु मैदान जयपुरमा मंगलबार हुने खेलमा दुवै टोली जारी लिगमा पहिलो जितको खोजीमा हुनेछन् ।

दुवै टिमले यसअघि तीन–तीन खेल खेलेका छन् । तर, तीनै खेलमा पराजित भएका छन् । अंकतालिकामा राजस्थान सातौं र बेंग्लोर आठौं स्थानमा छन् ।

राजस्थान र बेंग्लोरबीचको खेल नेपाली समयअनुसार राति सवा ८ बजेदेखि सुरु हुनेछ ।




भर्खरै