७ पुष २०८२, सोमबार
,
Latest
बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ: प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : राजस्थान र बेंग्लोर आमने सामने हुँदै



अ+ अ-

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोर आमने सामने हुँदैछन् ।

राजस्थानको घरेलु मैदान जयपुरमा मंगलबार हुने खेलमा दुवै टोली जारी लिगमा पहिलो जितको खोजीमा हुनेछन् ।

दुवै टिमले यसअघि तीन–तीन खेल खेलेका छन् । तर, तीनै खेलमा पराजित भएका छन् । अंकतालिकामा राजस्थान सातौं र बेंग्लोर आठौं स्थानमा छन् ।

राजस्थान र बेंग्लोरबीचको खेल नेपाली समयअनुसार राति सवा ८ बजेदेखि सुरु हुनेछ ।