२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तडप’ बक्स अफिसः दुई दिनमा उत्साहजनक कलेक्शन



अ+ अ-

एजेन्सी । बलिउड स्टार सुनील शेट्टीका छोरा अहान शेट्टीको डेब्यु फिल्म ‘तडप’ अहिले सिनेमाघरमा लागिरहेको छ । 

यसअघि रिलिज भएका फिल्महरुलाई पछि पार्दै यस फिल्मले बक्सअफिसमा उत्साहजनक कलेक्शन गरेको छ । फिल्मले रिलिजको दिन अर्थात शुक्रबार ४.५ करोड र शनिबार ४.२५ करोडको व्यापार गर्दै दुई दिनमै ८.२५ करोड कलेक्शन गरेको छ । 

फिल्ममा अहान शेट्टी र तारा सुतरिया प्रमुख भूमिकामा छन् । यो फिल्म तेलूगु सुपरहिट ‘आरएक्स १००’को हिन्दी रिमेक हो जसलाई मिलन लुथरियाले निर्देशन गरेका छन् भने साजिद नाडियाडवालाको लगानी रहेको छ ।