२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसपाली त मनै फाट्यो …. कमल थापा



अ+ अ-

काठमाडौ  । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजीत भएपछि नेता कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाह , हिमानी शाह देखी राजेन्द्र लिङ्देन सम्मलाई कटाक्ष गर्नुभयो । छिन छिनमा सामाजिक संञ्जालमा आफ्ना भावना व्यक्त गर्नुभएका थापाले पराजयको पीडा भुल्न गितकार राजेन्द्र थापाको शब्दमा अरुणा लामाले गाउनु भएको गित पोहोर साल खुशी फाट्दालाई सम्झनु  भएको छ   । 

थापा आफै पनि राम्रो गितकार हुनहुन्छ । उहाँले चलचित्र युगदेखी युगसम्मको चर्चित गित तिनपाते डाडाँ काटेर लेख्नु भएका थियो । अहिले राप्रपाको यो महाधिबेशनले उहाँलाई राजीतिको एउटा डाडाँबाट खोचमा पुर्योईदिएको छ । पराजय पछि भाबुक बन्नु भएका थापाले लेख्नुभएको छ  ।

मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो-

पोहोर साल खुशी फाट्दा
जतन गरि मनले टाले
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टाले
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो ?