६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिप्लव समूहका कार्यकर्ताले गरे आत्मसमर्पण, शान्तिपूर्ण गतिविधि र दैनिकी काम गर्ने प्रतिबद्धता



अ+ अ-

बागलुङ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका एक जना कार्यकताले आत्मसमर्पण गरेका छन् ।

आत्मसमर्पण गर्नेमा ढोरपाटन नगर अध्यक्ष दुर्गादत्त जैसी रहेको प्रहरीले जनाएको छ । जैसीले अब बुर्तिवाङस्थित ईलाका प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।

उक्त पार्टीको गतिविधिबाट राजीनामा दिएको बताएको शान्तिपूर्ण गतिविधि र दैनिकी गरेर बस्ने उनले प्रतिबद्धता जनाएपछि प्रहरीको खोजी सूचीबाट समेत हटेका छन् ।