६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन सेयर बजारमा सुधार, कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड पहिलो स्थानमा



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा २२ अंक बढीको बढोत्तरी भएको छ । नेप्से परिसूचक आइतबार २२.३९ अंकले बढेर १ हजार ३ सय १४ दशमलव ५१ अंकमा पुगेको हो ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार देखिएको छ । दिनभर भएका १६ हजार ७५ कारोबारबाट ४९ लाख २१ हजार ८४ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड पहिलो स्थानमा देखिएको छ ।