६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीद्धारा जापानका उपप्रमुख तोशिहिरो निकाइकोसँग भेट



अ+ अ-

बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको समूहसँग भेटवार्ता गरेकी छिन् ।

सोमबार बिहान भएको भेटका अवसरमा राष्ट्रपति भण्डारीले जापानले नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताए ।

भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।