६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय लिग खेल्न साम्बा र अनिता भारत प्रस्थान



अ+ अ-

तस्बिर : एन्फा

काठमाडौं । भारतको पञ्जावमा हुने इन्डियन वुमन्स लिग खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेत आज भारत प्रस्थान गरेका छन् ।

चेन्नाईको सेतु क्लबले सावित्रालाई ८० हजार र अनितालाई ६५ हजार रुपैयाँमा अनुबन्ध गरेको थियो । सेतु क्लबबाट खेल्ने विदेशी खेलाडीमा नेपालको सावित्रा र अनिता मात्र हुन्।

२०१६ बाट सुरू भएको यो लिग भारतको राष्ट्रिय लिग हो।यो लिग एक महिनासम्म चल्नेछ। लिगमा १४ टोलीको सहभागिता रहनेछ।