१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

छनोट चरणबाटै बाहिरिसकेको नेपालले म्यानमारको सामना गर्दै



अ+ अ-

काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत आज दोस्रो चरणको खेलमा नेपालले म्यानमारको सामना गर्दै छ ।

यसअघि दुबै खेलमा पराजित हुँदै छनोट चरणबाटै बाहिरिसकेको नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेल नेपाली समय अनुसार ३ बजेर १५ मा सुरु हुने खेल मण्डलर थिरी स्टेडियममा हुने छ ।

अंक तालिकामा दोस्रो स्थानमा छ रहेको म्यानमार नेपालभन्दा बलियो टिम हो ।

आफ्नो पहिलो खेलमा नै बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियासँग ११–१ को फराकिलो अन्तरले पराजित भएको नेपाल आफ्नो दोस्रो खेलमा पनि उब्जेकिस्तानसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।