१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

खान कसैले चिन्ता लिनुपर्दैन, आलु धेरै फलेको छ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खान कसैले चिन्ता लिनुनपर्ने बताएका छन् ।आफ्नो सरकार बनेयता आलु उत्पादन ९ प्रतिशत बढेसँगै भोकभोकै बस्नु पर्ने दिनको अन्त्य भएको बताए ।

मंगलबार नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्रीले यो वर्ष २३ लाख फलफूल बिरुवा रोपिएको जानकारी दिए। ‘जहाँ सकिन्छ त्यहाँ फलफूल लगाउनुहोस्,कसैले खान चिन्ता लिनुपर्दैन’, उनले भने ।’