१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला र पुरुषमा कसको स्मरणशक्ति बढी ? यस्तो छ तथ्य



अ+ अ-

काठमाडौं । पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ। यो कुरा सन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ। हालै अमेरिकाको ’सिंगटन विश्वविद्यालय स्कुल अफ मेडिसिन रिसर्च’ को अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी भएको दाबी गरेको छ।

अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट डा.मनुश्री गोयल भन्छन्, ‘हामीले २० देखि ८२ वर्षसम्मका दुई सय पाँच जनामाथि यो अध्ययन गरेका थियौँ। यी सबै मानिस पूरै स्वस्थ थिए,’ उनले भने, ‘हामीले यो देख्न चाहेका थियौँ कि उमेरसँगै कसरी मोटाबोलिजम परिवर्तन हुन्छ ?’

मोटाबोलिजम मस्तिष्कमा हुने अक्सिजन तथा ग्लुकोजको मात्रा हो। अध्ययनमा बराबर उमेरका महिला पुरुषलाई सहभागि गराइएको थियो।अध्ययनमा पुरुषको तुलनामा महिलाको मस्तिष्कको मोटाबोलिजम बढी थियो। यसकारण महिलाको स्मरणशक्ति बढी देखिएको हो। यो समाचार आजको नागरिक दैनिकमा छ ।