१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन

योगा गर्नुहोस् मानसिक र शारिरीक तनाबबाट बच्नुहोस्

योगा गर्नुहोस् मानसिक र शारिरीक तनाबबाट बच्नुहोस्
अ अ+ अ-

बिगत ५ बर्षदेखी भारतको मुम्बईमा योग प्रशिक्षकका रुपमा काम गर्दै आउनु भएका योग प्रशिक्षक रुप ठकुल्ला कामको शिलशिलामा काठमाडौं आउदा योग सम्बन्धि न्युज पोलारकर्मी राजन के.सीले गरेको कुराकानीको एक अंशः

आम मानिसहरुको सोचाइमा योग र योगा फरक छ भन्छन् खासमा कुरा कुरा के ?
– योग र योगा एउटै हुन् । मानिसहरुले उचारण गर्दा मात्र फरक लाग्ने हो ।

योगाको सुरुवात कहाँ भएको हो ? योगा मानिसका लागी किन आवश्यक छ ।
– योगाको सुरुवात हाम्रै नेपालमा भएको हो । नेपालमा त्यति फस्टाउन सकेन यो युरोप देशमा फष्टाउन सफल भएको हो । तपाईले भनेको मानिसका लागी योगा किन आवश्यक छ भने मानिसहरुले दैनिक योगा गरेमा निरोगी भई मानसिक, शारिरीक परिवर्तन ल्याउन्छ ।
अनि योगा पहिला मान्छेहरुले योगालाई मात्र त्रिर्याकलापका रुपमा लिन थालेका थिए । अहिले त्यस्को महत्व बुझदै गए योगाले के गर्छ योगाले मान्छेहरुलाई बिरामि हुन बाट बचाउछ ।
हुन सक्छ कुनै आसनहरुले कुनै क्रियाहरुले कुनै प्रणायमहरुले कुनै बिरामी ठिक पनि भएका छन् । तपाईलाई उदारणका लागी भन्नुपर्दा मानिसको एकदम डरलाग्दाग्दो रोग क्यान्सर त ठिक भएको छ ।

योगा गर्दा क्यान्स जस्तो रोग त ठिक हुन्छ भन्नुहुन्छ । तर स्वस्थ्य मानिसको लागि योगा दिनमा कति गर्दा हुन्छ ?
– योगा गर्ने कुनै समय हुदैन र सबै भन्दा राम्रो भनेको सुर्य उदाउनु भन्दा अगाडी हो । किन भने जस्तै सुर्य उदाउदै जान्छ पावर र शक्ति पनि उठ्दै जान्छ अनि समयको कुनै तालिका हुदैन कोही योगा लामो समयदेखी गरिरहनु भएको छ भने पैचालिस मिनेट नि गर्न सक्नु हुन्छ यदि समय छैन भने २० मिनेटमा पनि गर्न सकिन्छ ।

जस्तै योग गर्दा ब्यक्तीमा कस्तो परिवर्तन आउछ र योगा गर्दा के के फाईदा हुन्छन ?
– योगा गर्दा सब भन्दा पहिले मानसिक तनाब, शारिरीक तनाब, हाम्रो श्वासक्रिया परिवर्तन हुन्छ । किन भने हामीहरुको दुई वटै नाक बाट स्वास जुन प्रकारले बहन्छ त्यो एउटै गतिमा हुदैन एउटा बाट कम एउटा बाट धेरै आईरहेको हुन्छ आफै पनि अनुभव गर्न सकिन्छ जस्तै दिउसोको समय भन्नु पर्दा दाया नाक बाट बढि गति हुन्छ भने फेरी चँन्द्रनाडि भन्छन् साझँ परिसकेसी अर्को बाट अलि बढि गति हुन्छ स्वास सन्तुलन हुदैन । मानिसको स्वास सन्तुलन गराउछ त्यस पछि अब जस्तै हामिहरु प्राय जसो नसा गछौ । उनिहरुको भित्रको फोक्सोका प्वालहरु बन्द भएको हुन्छ त्यसमा एउटा योगिक प्रणायम छ । जस्तै भस्त्रिका भन्ने जसले जति पनि हाम्रा फोक्सोका प्वालहरु हुन्छन् खोलिन्छ ताकि हामी धेरै अक्सीजन भित्र लिन सकम अर्को कुरा हजुरलाइ फुतिलो बनाउछ ।

मानिसहरुले योग कति किसिमले गर्न सक्छन र योगलाई कति भागमा बाडिएका छन् ।
– मानिसहरुले योगा धेरै किसमले गर्न सकिन्छ । जस्तै राज योग, हठ् योग, अएन्गर योग, अष्ठाङग योग यिनी योगका नामहरु हुन् जुन प्रत्येक योग गुरुले आफ्नो नाममा दर्ता गरेका हुन् । त्यहि भएर योगाको किसीम फरक हामीहरुलाई लाग्छ तर योग एउटा मात्र हो । जसमा आशनहरु हुन्छन् प्रणायमहरु हुन्छन्, त्रियाहरु हुन्छन् र बन्दहरु हुन्छन् यहि नै योग हो ।

तपाइले योगा कहिेले बाट सुरु गर्नु भो र योगा सिकाउन लागेको कति भयो ?
– मैले २०६७ सालमा ऋषिकेश आश्रम डेराधुनमा बस्दादेखी योगा सिक्न थालेको हु । त्यसपछि आश्रमबाट निस्केर तिन बर्ष डाक्टर मिक्कि मेहतासंग योगा सिक्दै त्यसपछि मैले भारतको मुम्बईमा करिब ५ बर्षदेखी योगा सिकाउन थालेको छु ।

अब तपाईले यो योगा भारतमा मात्रै सिकाउने की नेपालमा पनि सिकाउनु हुन्छ ?
– नेपालमा सिकाउन थालेको छैन कोसिस गदै छु नेपालमा एउटा योगा स्टुडियो खोल्ने योजना रहेको छ । अहिले यो मेरो दोस्रो भ्रमण हो । रुपले योगा सिकाउछ भनेर कसैले चिन्दैन अब रुपले नि योगा गराउछ भनेर सबैलाई थाहा होस् भन्ने सोचमा छु । योगाले हामिलाई के फाइदा दिन्छ आज भोलि प्राय जुम्बा तिर आक्रसित छन् अझ भन्नु पर्दा जुम्बा भन्दा योगा अति आवश्यक छ ।

तपाईले योगा सिकाउन थाल्नु भएको ५ बर्षमा मुम्बई जस्तो ठुलो सहरमा कुनै चर्चित अनुहारहरु तपाईसंग योगा सिक्न आउनु भएको थियो ?
– हो आएका थिए र छन् पनि । सबै भन्दा पहिला तत्कालिन मुम्बईको मुख्यमंत्री देवेंद्र फडणवीस ज्युको परिवार, नेपाली कोईराला परिवारकी सदस्य एवम हिन्दी सिनेमाकी चर्चित अनुहार मनिषा कोईराला दिदीलाई पनि सिकाउदै आईरहेको छु ।