१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले समुन्द्रमा नेपाली झण्डा भएको पानीजहाज सञ्चालमा ल्याइने



अ+ अ-

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा सडक, रेल, जलविद्युत् आयोजना, सुरुङमार्गलगायत पूर्वाधारको विकासमा अत्याधिक बजेट व्यवस्था गर्ने संकेत गरेको छ ।

ठूला र दीर्घकालीन महत्व राख्ने त्यस्ता परियोजनालाई सरकारले कसरी पैसा जम्मा गर्छ भन्ने स्पष्ट खाका भने देखिएको छैन ।

सरकारले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यी–यी परियोजना सम्पन्न तथा सुरु गर्ने भनेर घोषणा गरेपनि त्यसका लागि पैसा जम्मा गर्ने स्रोत भने कमजोर देखाएको छ । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ ।