६ आश्विन २०८१, आईतवार
,
Latest
मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार एकैदिन १७ सयले बढ्दै सुन मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो? कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिस्फोटक सामग्री सहित विप्लव समूहका पोलिट्ब्यूरो सदस्य पक्राउ



अ+ अ-

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेसहितको टोलीले नेत्रबिक्रम चन्द (विप्लव)नेकपा समूहका पोलिट्ब्यूरो सदस्य भरत बमलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिस्फोटक सामग्री र केही दस्तावेज सहित बमलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो ।

उनिविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।