२९ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिस्फोटक सामग्री सहित विप्लव समूहका पोलिट्ब्यूरो सदस्य पक्राउ



अ+ अ-

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेसहितको टोलीले नेत्रबिक्रम चन्द (विप्लव)नेकपा समूहका पोलिट्ब्यूरो सदस्य भरत बमलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिस्फोटक सामग्री र केही दस्तावेज सहित बमलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो ।

उनिविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।