१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्ये रातमा मेयर चढ्ने १ करोड २० लाखको गाडीमा आगजनीक



अ+ अ-

अछाम। मंगलबार राती अज्ञात समुहले मंगलसेन नगरपालिकाको गाडीमा आगजनी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार नगरपालिकाले १ बर्ष अगाडी १ करोड २० लाखमा खरिद गरेको बा २ झ ३६९४ नम्बरको जिपमा राती २ बजे तिर आगजनी गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक बहादुर शाहीले जानकारी दिए ।

नगरपालिका कार्यालय परिसरमै राखिएको गाडीमा राती आगलागी नभई आगजनी गरिएको र आगजनी गर्नेहरुको खोजिकार्य जारी रहेको बताउदै गाडी जलेर पुर्ण रुपमा नष्ट भैसकेको डिएसपी शाहीले बताए । रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म पत्ता नलागेको समेत जानकारी दिए ।