६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्ये रातमा मेयर चढ्ने १ करोड २० लाखको गाडीमा आगजनीक



अ+ अ-

अछाम। मंगलबार राती अज्ञात समुहले मंगलसेन नगरपालिकाको गाडीमा आगजनी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार नगरपालिकाले १ बर्ष अगाडी १ करोड २० लाखमा खरिद गरेको बा २ झ ३६९४ नम्बरको जिपमा राती २ बजे तिर आगजनी गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक बहादुर शाहीले जानकारी दिए ।

नगरपालिका कार्यालय परिसरमै राखिएको गाडीमा राती आगलागी नभई आगजनी गरिएको र आगजनी गर्नेहरुको खोजिकार्य जारी रहेको बताउदै गाडी जलेर पुर्ण रुपमा नष्ट भैसकेको डिएसपी शाहीले बताए । रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म पत्ता नलागेको समेत जानकारी दिए ।