१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामखुट्टे मार्न १६ लाख



अ+ अ-

सिरहा । सिरहाको लहान नगरपालिकामा लामखुट्टे मार्ने अभियान सुरु भएको छ । सो अभियानमा नगरपालीकाले १६ लाख रूपियाँ खर्च छुट्एको देखेर स्थानीय जनता छक्कै परेका छन् ।
आइतबार लहान नगरपालिकाका मेयर मुनी साहले वडा नम्बर ७ को राम मन्दिरमा लामखुट्टे मारेर अभियानको सुरुवात गरेका छन् ।

लहानको २४ वटै वडामा लामखुट्टे मार्नकै लागि १६ लाख खर्च हुन लागेपछि धेरैले आशंका गरेपनि मेयर साहले लामखुट्टे मार्ने औषधी छर्किन १६ लाख रूपिया छुट्याएको बताए ।

लहानमा लामखुट्टेको आतंक बढेको ब्यापक गुनासोपछि औषधि छर्किने अभियान शुरू गरिएको र यस अभियानमा सहयोग गर्न नगरवासीसंग अपील पनि गरे ।