३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामखुट्टे मार्न १६ लाख



अ+ अ-

सिरहा । सिरहाको लहान नगरपालिकामा लामखुट्टे मार्ने अभियान सुरु भएको छ । सो अभियानमा नगरपालीकाले १६ लाख रूपियाँ खर्च छुट्एको देखेर स्थानीय जनता छक्कै परेका छन् ।
आइतबार लहान नगरपालिकाका मेयर मुनी साहले वडा नम्बर ७ को राम मन्दिरमा लामखुट्टे मारेर अभियानको सुरुवात गरेका छन् ।

लहानको २४ वटै वडामा लामखुट्टे मार्नकै लागि १६ लाख खर्च हुन लागेपछि धेरैले आशंका गरेपनि मेयर साहले लामखुट्टे मार्ने औषधी छर्किन १६ लाख रूपिया छुट्याएको बताए ।

लहानमा लामखुट्टेको आतंक बढेको ब्यापक गुनासोपछि औषधि छर्किने अभियान शुरू गरिएको र यस अभियानमा सहयोग गर्न नगरवासीसंग अपील पनि गरे ।