१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी कप : मनाङले भारतीय क्लब पन्जाबविरुद्ध आज खेल्दै



अ+ अ-

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपको समूह चरणमा भारतीय क्लब मिनर्वा पन्जाबविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ ।

यसअघिका दुई खेलमा हार र एक खेलमा बराबरी खेलको मनाङ समूह ई को पुछारमा रहेको मनाङले आज दिउँसो तीन बजे एन्फा कम्प्लेक्सको खेल मैदानमा पञ्जाबविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

मनाङले अवे खेलमा पञ्जाबविरुद्ध उसैको मैदानमा २–२ गोलको बराबरी खेलेको थियो । त्यस कारण पनि बलियो मनस्थिति बनाएर मनाङ मैदानमा उत्रिदैछ ।