२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन मन्त्रालय शीर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी एकता अबको केही घण्टाभित्र टुंगिन्छ : महासचिव पौडेल



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले एकताको बाँकी काम जेठ ३ गतेभित्र सम्पन्न भइसक्ने बताएका छन् ।

तत्कालिन एमाले सम्वद्ध युवा संघ नेपालको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनको उक्त कुराको दाबी गरेका हुन् । महासचिव पौडेलले एकताका धेरै महत्वपूर्ण काम सकिएपनि केही बाँकी रहेको बताएका छन् । उनले बाँकी रहेको कामको चाढौ सक्काउने भन्दै बताए ।

महासचिव पौडेलले भने– पार्टी एकता अबको केही घण्टाभित्र टुंगिन्छ । जेठ ३ गते विहान एकता प्रक्रियामा बाँकी रहेका विषय टुंगिएको घोषणा हुनेछ ।

नेकपाका अधिकांश कमिटी एकीरकण भए पनि जनवर्गीय संगठनहरुको एकीकरण बाँकी रहेको छ ।


एक वर्षअघि जेठ ३ गतेनै नेकपा एमाले र माओवादीबीच एकीकरण भएको थियो ।