५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी एकता अबको केही घण्टाभित्र टुंगिन्छ : महासचिव पौडेल



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले एकताको बाँकी काम जेठ ३ गतेभित्र सम्पन्न भइसक्ने बताएका छन् ।

तत्कालिन एमाले सम्वद्ध युवा संघ नेपालको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनको उक्त कुराको दाबी गरेका हुन् । महासचिव पौडेलले एकताका धेरै महत्वपूर्ण काम सकिएपनि केही बाँकी रहेको बताएका छन् । उनले बाँकी रहेको कामको चाढौ सक्काउने भन्दै बताए ।

महासचिव पौडेलले भने– पार्टी एकता अबको केही घण्टाभित्र टुंगिन्छ । जेठ ३ गते विहान एकता प्रक्रियामा बाँकी रहेका विषय टुंगिएको घोषणा हुनेछ ।

नेकपाका अधिकांश कमिटी एकीरकण भए पनि जनवर्गीय संगठनहरुको एकीकरण बाँकी रहेको छ ।


एक वर्षअघि जेठ ३ गतेनै नेकपा एमाले र माओवादीबीच एकीकरण भएको थियो ।