१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना जान पाउदा कुनै पछुतो छैन : डी जोङ



अ+ अ-

काठमाडौं । भरखरै स्पेनिस क्बल बार्सिलोनासँग अनुबन्धित भएको आयाक्स फ्रेन्किई डी जोङ आफ्नो निर्णयमा कुनै पछुतो नरहेको बताएका छन् ।

२२ वर्षीय मिडफिल्डर फ्रेन्किईलाई बार्सिलोनाले ७५ युरोमा आफ्नो क्लबमा भित्र्याएको हो ।

उनले भनेका छन्, ‘मलाई पछुतो छैन तर अफसोच लागेको छ । किनेभने मेरो विचारमा आयाक्स यो सिजन युनिक टिम देखिएको छ । हामीले धेरै रामाइलो गरका छौ । हामीले धेरै अनुवभसँगै उत्कृष्ट क्षणहरुपनि बटुलेका छौ । यो क्षण म सधै सम्भिरहनेछु ।’

यो सिजनमा निकै सफल भएका उनले आफ्नो क्लब आयाक्सलाई दुई वटा घरेलु लिगको उपाधि दिलाए । त्यस्तै, आयाक्सले च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा गर्दा उनको प्रदर्शन उच्चकोटीको थियो । त्यही प्रदर्शनलाई नियाल्दै बार्सिलोनाले उनलाई भित्र्याएको हो ।